सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस सभापति देउवाद्वारा पूर्वसभामुख नेम्वाङको निधन दुःख व्यक्त

 काठमाडौं भाद्र २६,

 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । मध्याह्न १२ बजेपछि श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरिरलाई एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031