सोमवार, जेष्ठ ७, २०८१

महानगर १९ मा संयुक्त युवा क्लवको वृहत रक्तदान

काठमाडौं भाद्र २३,

बढ्दो रक्तभावको समस्यालाइ दृष्टिगत गर्दै काठमाडौं महानगर वडा न १९ स्थित सयुक्त युवा क्लवले आज खुला रक्तदान कार्यक्रमको आयाजना गरेको छ ।

राजधानीको वडा न १९ कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममार्फत २८ पिण्ट रक्त संकलन भइसकेको जानकारी सहित कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने क्लवले जनाएको छ। कार्यक्रमका स्वयमसेवी रक्तदाताहरुलाइ संसद सदस्य सपना राजभण्डारी र वडा न. १९ का अध्यक्ष राजेश श्रेष्ठले प्रमाणपत्र वितरण  गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम आफैमा मानवीय सेवाका एक महत्पूर्ण कार्यक्रम भएको बताउँदै वडाध्यष श्रेष्ठले पछिल्लो समय रक्तभावको समस्या निकै चुलिएको बताउँदै स्थानीय स्तरमा सक्रिय संघ संस्थाहरुले यस किसिमको कार्यक्रमलाइ निरन्तरता दिने हो भने समस्या समाधानमा सहजता हुने बताउनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031