सोमवार, जेष्ठ ७, २०८१

आज बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं भाद्र २२,
बाग्मती प्रदेश सरकारले आज प्रदेश अन्र्तगतका आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । चेपाङहरूको राष्ट्रिय पर्व न्वागी [छोनाम] को अवसरमा सार्वजनिक बिदा घोषणा गरेको हो ।

 प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्बजनिक बिदा दिईएको जानकारी दिदै अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको तीन जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।

साथै उहाँले पर्वको अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031