सोमवार, जेष्ठ ७, २०८१

कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि कार्यक्रमस्थलमा खुकुरी प्रहार

गोलो घेरामा खुकरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटा

काठमाडौं भाद्र २०,
नेपाली कांग्रेसका सह(महामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको अन्तरक्रिया कार्यक्रमबाट बाहिरिने क्रममा सह(महामन्त्री यादवमाथि यादवमाथि नुवाकोटका श्यामबहादुर सापकोटाले धारिलो हतियार [खुकुरी] प्रहार गरेका हुन् । सापकोटालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ ।

हतियार प्रहारका कारण टाउकोमा चोट लागेका यादवको वीर अस्पतालमा उपचार भइरहेको छ । सापकोटाले कालो झोलामा पहिल्यै खुकुरी बोकेर क्लबमा आएको हुनाले यो घटना नियोजित जस्तै देखिएको प्रत्यक्षदर्शीहरुको भनाइ रहेको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031