मङ्लबार, जेष्ठ १, २०८१

राष्ट्रपति पौडेलबाट ललितपुरस्थित कृष्ण मन्दिरमा पूजाअर्चना

ललितपुर भाद्र २०,
राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरस्थित कृष्ण मन्दिर दर्शनको लागि बुधबार दिउँसो ललितपुर पुग्नुभएको छ । राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन अनुसार उहाँ ललितपुरस्थित कृष्ण मन्दिरमा जानु  भएको हो ।

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गर्नुभएको   छ । कृष्ण जन्माष्टमीमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भिड लागेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031