मङ्लबार, जेष्ठ १, २०८१

एसिया कप क्रिकेट : नेपाल विश्वविजेता भारतवीच प्रतिस्प्रर्धा हुने

काठमाडौ भाद्र १८,
एसिया कप क्रिकेट अन्र्तगत आज नेपाल र भारतवीच दोस्रो खेल  हुने भएको छ। यसअघि उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले पराजित गरेको थियो । पाकिस्तानसंग पराजित नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन।

 यद्यपी एसिया कपमा नेपालले खेल्न पाउनु नै ठुलो उपलब्धि मान्नु पर्ने हुन्छ । नेपाल र भारतबीच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा हुने आजको खेलमा नेपाली क्रिकेटरले भारतविरुद्ध कम्तीमा टक्करको खेल खेल्ने अपेक्षा आम नेपाली समर्थकले गरेका छन् । यसअघि समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031