सोमवार, जेष्ठ ७, २०८१

पेप्सीकोलामा बस दुर्घटना: एकको मृत्यु, पाँच घाइते

काठमाडौं भाद्र १७,
काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

 पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले आज बिहान पौने आठ बजेको समयमा बा ६ च ५३४२ नम्बरको बोलेरो जिप‚ बा प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२-०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिएको जानकारी दिदै प्रहरीले दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031