सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधिसभा बैठक शुरु[प्रत्यक्ष प्रसारण]

काठमाडौं भाद्र ७,
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको मागअनुसार उच्चस्तरी छानबिन गर्न सरकार सहमत भएपछि बुधबारदेखि सुचारु भएको आजको बैठकका लागि संसद सचिवालयले तय गरेको संभावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७/०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने मात्र १ बुँदे कार्यसूची रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु