सोमवार, जेष्ठ ७, २०८१

सिंहदरबारको पश्चिम तर्फको पुनर्निर्माण भवनको निरीक्षणमा प्रम प्रचण्ड [फोटो फिचर]

तस्वीर :प्रदिप राजवन्त

काठमाडौं भाद्र ७,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गर्नुभएको छ । आज दिउँसो उहाँले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गर्नुभएको थियो ।  त्यसअवसरमा उहाँले पुनर्निर्माणमा सम्लग्न इन्जिनियर, प्राविधिक सबैलाई धन्यवाद दिनुभएको थियो ।