सोमवार, जेष्ठ ७, २०८१

सरकार र प्रमु्ख प्रतिपक्षी दल आ-आफ्नै अडानमा ,संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं भाद्र ३,
आइतबार बस्ने भनिएको संसद बैठक बैठक बस्दै नबसी स्थगित भएको छ ।

संसद सुचारु गर्नका लागि भन्दै सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय दलको बैठकमा प्रस्तावित एजेन्दामा सहभागी दल आ आफ्नै अडानमा रहेका कारण कुनै सहमति बन्न नसकेका कारण संसद बैठक भाद्र ५ सम्मका लागि स्थगित गरिएको हो ।

आइतबार बसेको दुवै बैठकमा प्रमु्ख प्रतिपक्षी दल नेकपा एमालेको सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने यसअघिको अडान कायमै राखेको भने सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने यसअघि नै निर्णयमा अडिग रहेका छन।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु