सोमवार, जेष्ठ ७, २०८१

माओवादीको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ साउन १७,
नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकका एजेन्डा प्रस्तुत गरेसंगै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी बैठकमा बुधबार १८ सदस्यले आफ्नो धारणा राखेपछि आजको बैठक बिहीबार बिहान ११ बजे पुन: बस्नेगरी स्थगित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु