सोमवार, जेष्ठ ७, २०८१

कांग्रेसको विशेष आन्तरिक अभियानका लागि देशैभर केन्द्रीय प्रतिनिधि परिचालन[नामावली सहित]

काठमाडौ साउन  १७,
नेपाली कांग्रेसले विशेष आन्तरिक अभियानअन्तर्गत ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । पार्टी संगठन सुदृढीकरणका लागि कांग्रेसले साउन २० देखि ३० गतेसम्मको अवधि तोकेर जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो ।

जिल्लामा खटिने केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय सदस्य केन्द्रीय प्रतिनिधिलाइ जिल्लामा पार्टीको वस्तुस्थितीको रिपोर्टिङ लिने र आन्तरिक विवाद समाधान तथा क्रियाशील सदस्यता वितरण र नवीकरणलगायतका कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएकोछ ।
यसैवीच कांग्रेसले पहिलो चरणको अभियान लगत्तै दोस्रो चरणअन्तर्गत आगामी भाद्र १० देखि २४ गतेसम्म सञ्चालन गर्ने समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने जनाएको छ ।
 यस्तो छ कांग्रेसले ७७ वटै जिल्लामा परिचालन गरेका केन्द्रीय प्रतिनिधिको नामावली :

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु