सोमवार, जेष्ठ ७, २०८१

नेकपा माओवादीको बैठक : विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्ने निणर्य

काठमाडौ साउन  १७
आज देखि  सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक  सुरु हुँदैछ । बैठक पूर्व पेरिसाडाँडामा आज बिहान बसेको पदाधिकारी र स्थायी समिति बैठकले पार्टीको विधान संशोधन गरेर केन्द्रीय सदस्य थप गर्ने निणर्य गरेको छ ।

यसअघि रहेको मौजुदा ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गर्न विधान संशोधन गर्ने बैठकले विधान संशोधन गर्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।

त्यस्तै उहाँले यसअघि पदाधिकारी बैठकले पार्टी अध्यक्ष दाहालको फेसबुक पेजबाट बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएपनि आज बसेको स्थायी कमिटीको बैठकले प्रत्यक्ष प्रसारणमा नगर्ने निणर्य गरेको जनाउ सहित केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनसमेत पदाधिकारी र स्थायी समिति बैठकले पारित गरेको जानकारी दिनुभयो ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु