सोमवार, जेष्ठ ७, २०८१

स्वचालित मूल्य प्रणाली: एलपी ग्यासको मूल्य घट्यो, पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं साउन १६,
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन ।

इन्धनमा सरकारले लागु गरेको स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार इन्डियन आयल कोर्पोरेसनबाट प्राप्त इन्धनको मूल्य सूची अनुसार अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । भने हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु