सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधयेक प्रमाणीकरण

काठमाडौं साउन १२,
राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधयेक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको जानकारी दिएको हो ।

पौडेलले दुवै सदनको बैठकबाट पारित सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।