सोमवार, जेष्ठ ७, २०८१

अर्थ मन्त्रालयद्वारा बजेटको  प्रभावकारी  कार्यान्वयनका लागि ८१ बुँदे मार्गदर्शन जारी

काठमाडौं साउन ४,
अर्थमन्त्रालयले सबै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
बिहिबार मन्त्रालयले, चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि सो मार्ग र्दशन जारी गरेको हो ।

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ ।

यस्तो छ ८१ बुँदे मार्गदर्शन :