मङ्लबार, जेष्ठ ८, २०८१

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं असार १८,
पटक पटक पहिरोखसेसंगै दुईतर्फी आवागमन अवरुद्ध भएको चितवनको इच्छाकामना गाउँपालिका–५ नारायणगढ–मुग्लिन सडक अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

यसवीच पहिरोसंगै ना६ख ७१० नम्बरको ट्रक पल्टिएपछि थप अवरुद्ध भउको र पछिल्लो समय पल्टिएको ट्रक हटाएसंगै सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने यो सडकखण्ड अवरुद्ध हुँदैगर्दा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु