सोमवार, बैशाख ३१, २०८१

पूर्व बैंकर शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा

काठमाडौं असार ७,
पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] मा प्रवेश गरेका छन् ।

पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उनी रास्वपामा प्रवेश गरेका हुन् । रास्वापा प्रवेश गरेका शाहलाई पार्टी सभापति रवि लामिछानेले दलको लोगो लगाइदिँदै स्वागत गरेका छन् । पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले शाह रास्वपामा प्रवेश गरेको र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।

बुधबार मात्रै बसुन्धाराबाट बनस्थलीमा केन्द्रीय कार्यालय सारेको रास्वपाको आज पार्टी स्थापनाको सन्दर्भमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक समेत बस्दै छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031