सोमवार, बैशाख ३१, २०८१

सर्वोच्चद्वारा नागरिकता प्रमाणीकरणविरुद्धको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

काठमाडौं असार ७,
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।

सर्वोच्चका आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएसंगै नागरिकता ऐनबमोजिम नागरिकता वितरणको बाटो खुलेको हो ।

वरिष्ठ अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर रिटमाथि दुवै पक्षको कानुन व्यवसायीहरुको सुनुवाइपछि आज अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने जिकिर सहितको आदेश जारी भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031