मङ्लबार, जेष्ठ १, २०८१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं असार ६,
सञ्चालनमा आएको करिब ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

दक्षिण एसियामै पहिलो पटक हुन लागेको ‘नेपाल९चाइना फ्रेन्डसिप ड्रयागन बोट फेस्टिभल’को अवसर पारेर आज चीनको छेन्दु९तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सले चार्टर्ड फ्लाइट हुन लागेको विमानस्थल प्रशासनले जनाएको छ।

असार ८ र ९ गते पोखरामाहुन लागेको प्रस्तुत ड्रयागन बोट फेस्टिभल मार्फत पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031