मङ्लबार, जेष्ठ १, २०८१

बढ्दो मनसुनी प्रणालीको प्रभाव:देशभर सामान्य बदलीसंगै वर्षाको संभावना

काठमाडौं असार ६,
मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी तथा मध्य भू(भागमा मनसुनी प्रणालीको बढ्दो प्रभावसंगै देशभर सामान्य बदलीसंगै वर्षाको संभावना रहेको जनाएको छ।

त्यस्तै महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै आज राति कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भू(भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहितको वर्षासंगै संभावना ओल्याउँनुको अलावा शुक्रबार पनि कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031