सोमवार, बैशाख ३१, २०८१

प्रतिबन्धित वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जनालाइ ३ दिन थुनामा राख्न आदेश

काठमाडौं जेठ ३२,
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ गरेका बल्छी ध्रुवे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ सहित ८ जना उपर थप अनुसन्धानको लागि जिल्ला अदालतले प्रहरीलाई ३ दिनको अनुमति दिएको छ ।

प्रहरीले कलाकार राजु पौडेल ‘राजु मास्टर’, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे,म्याकुरी’ भनेर चिनिने पवन खतिवडा, प्रयांक भिडियो बनाउने एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो भनिने सरोज घिमिरे र बेगम नेपाली लाइ युट्युबबाट बेटिङ एप वान एक्स बेटको प्रचार गर्दै सट्टेबाजी खेलाउने र यसको विज्ञापन गर्दै लाखौं रुपैया असुल गरेको आरोप लागेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031