सोमवार, बैशाख ३१, २०८१

राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा वैरागी

 काठमाडौं जेठ ३२ ,

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ३ महिनापछि अवकाश पाउँदै गरेका हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार नियुक्त गरेका छन ।

राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकार नियुक्त हुनुभएका वैरागीलाइ आज प्रधानमन्त्री प्रचण्डले शपथ समेत गराउनुभएको छ।

त्यस्तै बैठकले नेपाल सरकारको मुख्य सचिवमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी रहेका वैकुण्ठ अर्याललाइ नियुक्त गरिएको छ । तस्वीर : प्रदिपराज वन्त

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031