आइतवार, बैशाख ३०, २०८१

नेपाल सरकारको मुख्यसचिवमा डा.अर्याल नियुक्त

काठमाडौं जेठ ३२ ,
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी रहेका थिए ।  मुख्यसचिवमा नियुक्त डाअर्यालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेको छन ।

 ३ महिनापछि अवकाश पाउँदै गरेका हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031