आइतवार, बैशाख ३०, २०८१

आजबाट राष्ट्रिय ध्वजावाहक नेवानिको क्वालालम्पुर-भैरहवा उडान शुरु

काठमाडौं जेठ ३० ,
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान शुरु गरेको हो ।

मलेसियाको क्वालालम्पुरबाट आएको विमानलाइ भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

प्राप्त जानकारी अनुसार नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा–काठमाडौंको उडान ‘टर्न–अराउड’मात्र हुने अर्थात प्रत्येक मंगलबार हुने यस्तो उडानमा जहाजले भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौं जानेछ । यसवीचमा चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न नपाउँने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031