आइतवार, बैशाख २३, २०८१

कोभिड संक्रमणका कारण थप एकको मृत्यु, १११ नयाँ संक्रमितको पहिचान

काठमाडौं वैशाख १४,

स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार कोभिड संक्रमणका कारण थप एकजनाको मृत्यु र्भसंगै मृतकको संख्या १२ हजार २९ पुगेको जनाएको छ ।

वितेको २४ भण्टामा विभिन्न प्रयोशालामा गरिएको कोभिड परिक्षणको क्रममा पीसीआर परीक्षणबाट ७८ र एन्टिजेन परीक्षणबाट ३३ जना संक्रमित सहित १११ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ३७८ सक्रिय संक्रमित रहेको जनाउँदै मन्त्रालयले काठमाडौं उपत्यकामा १८ जना संस्थागत आइसोलेसनमा, ६ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।