बिहिबार, बैशाख २०, २०८१

आयोगद्दारा उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

 काठमाडौं फागुन ६,
निर्वाचन आयोगले आगामी १० वैशाखमा चितवन–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसला अनुरुप सांसद पद खारेज गरिदिएसंगै रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो ।

आयोगले आज सार्वजनिक गरेको सूचनामा आगामी राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिम फागुन १० देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्ने उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031