आइतवार, बैशाख २३, २०८१

प्रम प्रचण्ड’, एमालेका अध्यक्ष ओली र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता

 काठमाडौं माघ २३,
प्रधानमन्त्री ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबीच समसामयिक विषयवस्तु, राजनीतिक घटनाक्रमको विषयमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।