बिहिबार, बैशाख २०, २०८१

गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं माघ १७,
राष्ट्रिय स्वतन्त्र पार्टी[रास्वपा] का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रम प्रचण्डसंग भएको भेटवार्ताको क्रमममा लामिछानेले आफूलाई गृह मन्त्रालय दिन माग गर्नु भएको र यदि माग अनुरुप गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन नागरिकता लिए पनि उनको राहदानी प्रकरण र अदालतको आदेशको पूर्ण पाठ नआएसम्म प्रम प्रचण्ड जस्तो सुकै दवावका वाjजुद पनि प्रक्रिया बाहिर गएर रविलाई गृह मन्त्रालयको जिम्मेवारी दिने मानसिकतामा हुनुहन्न ।

गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031