मङ्लबार, चैत्र १४, २०७९

माओवादी पदाधिकारी बैठक: अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै : प्रवक्ता महरा

काठमाडौं माघ १७,
मौजुदा गठबन्धन सरकारका नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्री ‘प्रचण्ड’ राख्ने निर्णय गरेको छ।

 बैठकपछि प्रवक्तासमेत रहेका नेता कृष्णबहादुर महराले भने,‘फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै राख्ने निर्णय भएको जानकारी दिदै सर्वोच्चको पूर्णपाठ कुर्नुपर्ने भन्दै प्राप्त सुझाव अनुसार यस्तो निर्णय भएको बताउनुभयो ।

 त्यस्तै राष्ट्रपतिको चयनको विषयमा ‘राष्ट्रपतिमा सहमति कायम गर्ने प्रयास गर्ने जनाउ सहित यसमा सत्ता साझेदार दल एमालेसहितको सहमति कायम हुन सक्ने बताउनुभयो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031