शुक्रबार, बैशाख २१, २०८१

काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक कांग्रेस नेता सिंह निर्वाचित

काठमाडौं मंसिर ६ ,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको हो। निर्वाचित नेपाली काँग्रसका उम्मेदवार नेता सिंहले यस निर्वाचनमा सात हजार एक सय ४० मत प्राप्त गर्दै गर्दा उहाँका प्रतिस्प्रर्धी रविन्द्र मिश्रले  सातहजार एकार मत प्राप्त गर्नु भएको हो ।

अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो । सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।