शुक्रबार, बैशाख २१, २०८१

आइतबार सार्वजनिक बिदा दिने निर्णय खारेज

काठमाडौं जेठ २३, 
नेपाल सरकारले गत जेठ १ गतेबाट तत्कालका लागि परीक्षण चरण अन्र्तगत कार्यान्वयनमा ल्याएको सातमा दुई दिन बिदा दिने निर्णय हटाउने भएको छ । मन्त्रिपरिषद्को बैठकले आइतबारको बिदा हटाउने निर्णय गरेको हो ।

यसअघि सरकारले वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत सार्वजनिक खर्च बढ्दो इन्धन खर्चमा कटौतीका लागि भन्दै शनिवार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

तर विदाको वाजुद पनि सरकारले लिएको लक्ष्यमा कुनै परिवर्तन नदेखिएसंगै विदा अटाउने सरकारको प्रस्तुत निर्णयसंगै अब हप्ताको एक दिन अर्थात शनिवार मात्र साविक बिदा हुनेछ ।