सरकार ! बंगलादेश र भारत सरकारले उपलब्ध गराएको ७ हजार भाइल ‘रेमडिसिभिर’इन्जेक्शन  पनि सकिएकै होत ?

सरकारले भन्यो –  रेमेडिसिभर चाहिए आयातकर्तालाइ सम्पर्क गर्नु  आयातकर्ता भन्छ रेमेडिसिभर’इन्जेक्शनको मौज्दात आफुहरुसंग छैन औषधि बजारमा रेमेडिसिभर’इन्जेक्शनको सर्टेज, गम्भीर अवस्थामा पुगेका कोभिडका विरामी उपचार नपाइ मृत्यु वरण गर्न बाध्य हुने अवस्था सिर्जना हुँदै  काठमाडौं असोज ३०, उपत्यका लगायत देशैभर बढ्दो कोभिड संक्रमितको सख्या संगै संक्रणका कारण गम्भीर भएका विरामीका लागि प्रयोग हुँदे आएको रेमडिसिभिर’इन्जेक्शन  को … Continue reading सरकार ! बंगलादेश र भारत सरकारले उपलब्ध गराएको ७ हजार भाइल ‘रेमडिसिभिर’इन्जेक्शन  पनि सकिएकै होत ?