अकर्मण्यता सहित औषधि व्यवस्था विभाग दवाव र प्रभावको सिकन्जामा

किन कार्यान्वयन भएन  ३/२४ को  पत्र ?  उत्पादककोमा  पुग्नु अगावै  पत्र नै  गायव  बजारमा  गुणस्तरहिन स्यानीटाजरको  निर्वाद विगविगी,  पानीमाथिको  ओभानो  बन्दै   विभाग प्रस्तुत  सूचना  नत पत्रपत्रिकामा  आयो नत  वेवसाइटमा नै -श्रीजन झा-   काठमाडौं  भाद्र २९,  उपत्यका लगायत देशैभर कोभिड महामारीको बढ्दो जोखिमको समयमा मानव स्वास्थ्यमानै थप जोखिम सिर्जना गर्ने विषाक्त मिथानोल सहितको स्यानिटाजर उत्पाद … Continue reading अकर्मण्यता सहित औषधि व्यवस्था विभाग दवाव र प्रभावको सिकन्जामा