औषधि उत्पादक सङ्घको अध्यक्षमा क्षेत्री निर्वाचित

काठमाडौ असोज २९,  नेपाल औषधि उत्पादक सङ्घको २५औँ साधारणसभा एवम् अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको छ। संघको नयाँ अध्यक्षमा निर्वाचित नारायणबहादुर क्षेत्रीले २७ मत प्राप्त गरी विजयी  हुनुभएको हो भने उहाँको निकटतम् प्रतिसप्रर्धी प्रज्वलराज पाण्डेले २२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै सङ्घको नयाँ कार्यसमितिका सदस्यमा सुवर्णभक्त जोशी, प्रभात रूङ्गटा, बिप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी … Continue reading औषधि उत्पादक सङ्घको अध्यक्षमा क्षेत्री निर्वाचित