१२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत टिमतर्फ नेपाल दोस्रो स्थानमा

नेपालको तर्फबाट १६७ सेमीमाथिको स्पर्धामा नरेश  र मल्लिकालाइ स्वर्ण काठमाडौं साउन ५ , राजधानीमा सम्पन्न १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत नेपालको तर्फबाट पुरुष एथलेटिक्स फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिँजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका छन । त्यस्तै पुरुष एथलेटिक्स फिजिकमा भारतका नकुल कौशलले रजत र मालदिभ्सका फतुल्लाह मोहम्मदले … Continue reading १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्र्तगत टिमतर्फ नेपाल दोस्रो स्थानमा