शुक्रबार, बैशाख २१, २०८१

धादिङ क्षेत्र नं १ को प्रदेससभा (क) र (ख) मा वाम गठबन्धनका पाण्डे र जम्मरकट्टेल निर्वाचित

धादिङ मंसिर २२,  धादिङ क्षेत्र नं १ को प्रदेशसभा   र प्रदेशसभा  ख  मा क्रमस वाम गठबन्धनबाट राजेन्द्रप्रसाद पाण्डे र    गठबन्धनबाटै नेकपा शालिकराम जम्मरकट्टेल विजयी हुनुभएको छ ।

राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत प्राप्त गर्दै गर्दा प्रतिस्प्रर्धी नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ६८५ मत प्राप्त  गनुृ भएको प्राप्त समाचारमा उल्लेख गरिएको तछ । त्यस्तै शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मत प्राप्त गरी उहाँका प्रतिस्प्रर्धी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत प्राप्त गर्नुभएको थाहा भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।