बिहिबार, बैशाख २०, २०८१

रामारोशन एफएमको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त

काठमाडौ मार्ग १४ ,अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको खवर आजको आजको bhageroअन्नपूर्णमा दैनिमा प्रकाशित रहेको छ ।  लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको उल्लेख गर्दै प्रकाशित उक्त खवरमा रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सिनाले बताए भनिएको छ ।

रेडियोको स्टुडियो रहेको घरमा गौँथलीले लगाएको गुँड कब्जा गरी एक्लो भगेरो बसिरहेको छ । सोमबार बसेको रेडियो सञ्चालक समितिको बैठकले भँगेरोलाई मानार्थ स्टेशन म्येनेजर पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031