बुधबार, बैशाख १९, २०८१

प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर

काठमाडौ मार्ग १, स्थानीय प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान– रुकुम सडक खण्डको imagesहर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी नवस्दा प्रेमजोडी भलाकुसारी गर्ने स्थान बनेको आजको राजधानी दैनिकमा समाचार छ ।

दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुम र रुकुमबाट दाङ हुँदै काठमाडौं चल्ने रात्रि बस लुटिन थालेपछि सुरक्षाका लागि स्थानीयले प्रहरीका लागि घर निर्माण गरेका थिए । झन्डै ३ लाख लागतमा स्थानीयले ३ जेठ २०७१ मा तीन कोठमाको प्रहरी बस्ने भवन निर्माण गरेपनि प्रहरी नबसेको स्थानीय कलीमान रोकाले जानकारी दिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031