बुधबार, बैशाख १९, २०८१

कर्मचारीकै मिलेमतोमा १५ लाख चोरी, मैनाली सहित ४ पक्राउ

काठमाडौ मार्ग १,  पाटन औद्योगिक क्षेत्रमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको कार्यालयमा कर्मचारीकै मिलेमतोमा चोरी भएको छ । कम्पनीका स्टोरकिपर सुवास रेग्मी र पूर्व स्पेयर पाट्र्स एक्जुेिटिभ सन्तोष मैनालीकै मिलेमतोमा १५ लाखभन्दा धेरै रुपैयाँबराबरको धनमाल चोरी भएको खवर आजको नया पत्रिका 15598280021-300x225दैनिकले छापेको छ ।

खवरमा प्रहरीले १५ लाखभन्दा धेरै रुपैयाँबराबरको धनमाल चोरी गर्ने रैग्मी र मैनालीसहित ४ जना लाई पक्राउ गरेको छ । नुवाकोटका सूर्यबहादुर थापा र काभ्रेका अरुण लामालाई समेत प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै मिलेमतोमा आफैले सामान बिक्री गरी चोरी भएको उजुरी गरेका थिए । उनीहरुले १५ लाख २० हजार नौ सय १२ रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।साथै सुक्ष्म अनुसन्धान गर्दा चोरीमा कर्मचारीकै मिलेमतो खुलेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031