१९ वडा सरोकार मञ्चद्दारा प्रदेशसभा सदस्य शाक्यको ध्यानाकर्षण

डिप वोरिङ्गमा फिल्टराइजेशन जडान योजना : काठमाडौं जेठ ९ , बाग्मति प्रदेश सभाका सदस्य राजेश शाक्यलाइ को पहलमा काठमाडौं महानगर वडा न . १९ स्थित कंकेश्वरी झुलुङ्गेपुल परिसरमा रहेको डिप वोरिङ्गबाट उत्पादन हुने पानीलाइ फिल्टराइजेशन गर्दै पिउने योग्य बनाउदै पानी वितरण गर्ने कार्य योजना तय गरिएको विषयमा स्थानीय १९ वडा सरोकार मञ्चले ध्यानाकर्षण गराएका छन … Continue reading १९ वडा सरोकार मञ्चद्दारा प्रदेशसभा सदस्य शाक्यको ध्यानाकर्षण