सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा यात्रुवाहाक बस दुर्घटना, ७ जनाको घटनास्थलमा नै मृत्यु

काठमाडौं असोज २४,  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा शुक्रबार बिहान भएको बस दुर्घटनामा ७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनाग्रस्त उक्त यात्रु वहाक बसका दशैँ मनाउँदै काठमाडौं फर्किने क्रममा … Continue reading सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा यात्रुवाहाक बस दुर्घटना, ७ जनाको घटनास्थलमा नै मृत्यु