बिहिबार, बैशाख २०, २०८१

बेचैनी बढयो पलपल (गजल)

 

बेचैनी बढयो पलपल, ऩिदाउन सकिन रातभर
ज़िन्दगीले चेपेको मन, बुझाउन सकिन रातभर
बेहिसाब बढे धड़कन, सुस्ताउन सकिन रातभर
मुटूमा परेछ गांठो फुकाउन सकिन रातभर
कस्तो यो एक्लोपन रून नि सकिन रातभर

-प्रेरक श्रेष्ठ-
हाल अष्ट्रेलिया