काठमाडौं असोज १३ , प्रत्येक वर्ष असोज शुल्क नवमी अर्थात बडादसैंको महानवमीका दिनमात्र सर्वसाधारणको दशाका लागि लागि खुल्ला गरिने हनुमानढोकास्थित तुलजा भवानीको मन्दिरमा दर्शनार्थीहरुको बिहानैदेखि ठूलो भीड लागेको छ । आजै जिवीत देवी कुमारीलाई पनि तुलजा भवानीको दर्शन गराइने स् यसैवीच प्रत्येक वर्ष आश्विन शुक्ल महानवमीका दिन तुलजा देवीको श्री कुमारीले दर्शन गर्ने परम्परा अनुरुप राजधानीको हनुमानढोका दरवारस्थित देवी तुलजा भवानीको मन्दिरमा आज जिवीत देवी कुमारीलाई दर्शन गराइने भएको छ । तुलजा देवीको दर्शनका लागि श्री कुमारीलाइ लाइ बसन्तपुरस्थित कुमारीघरबाट विधि पूर्वक कुमारीलाई तलेजु मन्दिर लैजाने कार्यक्रम रहेको थाहा भएको छ ।
तुलजादेवीको मन्दिरमा दर्शनार्थीको घुइँचो
September 29, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np