काठमाडौं श्रावण ६, रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की सुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।
टाउको नभएको बच्चा जन्मियो
July 21, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np