मङ्लबार, जेष्ठ १, २०८१

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

  काठमाडौं चैत १६

सर्वोच्च अदालतले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ ।

फनपार्कको जग्गा भाडा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म सांसद पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्राचारगरे संगै सांसद गुरुङलाइ निलम्वन गरिएको थियो ।

तर सासंद गुरुङले संसद् नियमावलीविपरीत आफुलाइ निलम्बन गरिएको जिकिर सहित गत फागुन २१ गते सर्वोच्च अदालतमा दायर रिटको सुनवाए गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज गुरुङको रिट जारी गर्दै निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829