सोमवार, जेष्ठ ७, २०८१

राजपत्रमा २ हजार ६७४ जना नयाँ सहिदको सूची प्रकाशित

 काठमाडौं फागुन २६,

सरकारले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । सरकारले सार्वजनिक गरेको सहिदको नयाँ सूची राजपत्रमा प्रकाशन गरिएको छ ।

यस्तो छ नयाँ सहिदको सूची :

त्यस्ते प्रकाशित सहिदको नयाँ सूचीमा  रोल्पामा मात्रै ३ सय ६९ जना, कालिकोटका १७१, काभ्रेका १६८, जाजरकोटका १६५, बर्दियाका १३३, बाँकेका १०१, दाङका १००, कैलाली ९० रुकुम पूर्वका ७०, पाँचथरका ७०, रुकुमपश्चिमका ६९ र धादिङका ५५ जना सहिद थपिएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2024
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
2526272829