मङ्लबार, जेष्ठ ८, २०८१

पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण: अख्तियारले जलहरीको तौल र गुणस्तरको मापन गर्दै

काठमाडौं असार १०,
पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अनुसन्धानका क्रममा आयोगले आज सुनको जलहरी तौल लिने भएको छ ।

अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौल मापनसंगै सुनको गुणस्तरसमेत जाँच्ने कार्यक्रम रहेको थाहा भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

यअसघ जलहरीमा राखिएको सुन हिनामिना भएको समाचार प्रकाशन भएसंगै संसदीय समितिले पशुपति विकास कोषका सदस्य सचिव लाइ समितको बैठकमा बोलाएर सोधपुछसमेत गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031