मङ्लबार, जेष्ठ ८, २०८१

महानगरको उर्दीसंगै आजदेखि सिनेमाहलमा हिन्दी फिल्म प्रदर्शनमा लाग्यो रोक

काठमाडौ असार ४,
काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सिनेमाहलमा आजदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ बाट आपत्तिजनक संवाद नहटाइएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शन गर्न नदिने घोषणा गरेसंगै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको हो ।

 फिल्म आदिपुरुषमा रहेको ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित संवाद नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न रोक लगाउन महानगरले जारीगरेको निर्देशन पछि महानगरपालिकाभित्र सञ्चालित सबै हलले आज हिन्दी फिल्म आदिपुरुषको प्रदर्शन रोकेका छन ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031