आइतवार, जेष्ठ ६, २०८१

प्रम निवास वालुवाटारमा ३ दलका शिर्ष नेतृत्ववीच विशेष छलफल हुँदै

काठमाडौं बैशाख ३१
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ३ दलका शिर्ष नेतृत्ववीच विशेष छलफल शुरु भएको प्रमको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री एवम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरवहादुर देउवा र पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली वीचको छलफल मुलुकको समासामायिक राजनिति, सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसंगै  र  नक्कली भुटानी शरणार्थी प्रकरण केन्द्रीत रहेको बुझिएको  छ । फोटो : प्रदीपराज वन्त